images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • एभरेस्ट बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांश...

एभरेस्ट बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । एभरेस्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

    images
    images

    बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितर(ा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।बैंकले हाल कायम १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ रुपैयाँ चुक्ता पुँजीका आधारमा लाभांश वितरण गर्न लागेको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend