images

२०८३ आश्विन १५ गते

images
images
images

रिज लाइन इनर्जीको विशेष साधारणसभा आह्वान

रिज लाइन इनर्जीको विशेष साधारणसभा आह्वान

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले विशेष साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले असोज २ गते दोस्राे विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।

    images
    images

    उक्त सभा काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ मा रहेको ग्रीन ल्यान्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने छ । उक्त सभाले कम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्ताब पारित गर्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend