images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • भोटेकोसी बाढीले पूर्वाधार तहसनहस, २ खर्बको...

भोटेकोसी बाढीले पूर्वाधार तहसनहस, २ खर्बको क्षति

भोटेकोसी बाढीले पूर्वाधार तहसनहस, २ खर्बको क्षति

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीबाट पूर्वाधारमा दुई खर्बको क्षति भएको बताएका छन् । बुधबार बिहान आएको बाढीबाट पु¥याएको क्षतिबारे सोधिएको प्रश्नमा मन्त्री लम्सालले दुई खर्ब हारहारी पूर्वाधारमा क्षति भएको जानकारी दिएका हुन् । 

    images
    images

    बाढीले पूर्वाधार धेरै क्षति पुर्‍याएको बताउँदै मन्त्री लम्सालले पुल र सडकालाई निर्माणमा प्राथमिकता दिएर छिटो बनाउने बताए । तिब्बतबाट नेपाल प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा क्षति पुर्‍याएको छ । बाढीबाट हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend