images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • रसुवा बाढीपछि प्रतिनिधिसभा बैठक संक्षिप्त गर्ने...

रसुवा बाढीपछि प्रतिनिधिसभा बैठक संक्षिप्त गर्ने तयारी

रसुवा बाढीपछि प्रतिनिधिसभा बैठक संक्षिप्त गर्ने तयारी

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । प्रतिनिधिसभाको संक्षिप्त बैठक बस्ने तयारी भएको छ । रसुवामा गएको बाढीका कारण आजको बैठकमा रहेका कार्यसूची हटाएर आकस्मिक समय मात्रै राख्ने गरी बैठक राख्न लागिएको हो । यसबारे छलफल भइरहेको छ ।

    images
    images

    बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायतका कार्यक्रम छ । प्रश्नोत्तर कार्यक्रम स्थगित गर्ने र अन्य कार्यसूची पनि अगाडि नबढाउने गरी छलफल भइरहेको हो । संक्षिप्त बैठक राख्ने गरी छलफल चलरहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend