images

२०८३ आश्विन २१ गते

images
images
images

खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका हेलिकोप्टरमार्फत स्याफ्रुबेसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी हालसम्म १२ जनाको उद्धार गरिएको छ।

    images
    images

    उद्धार कार्यमा नेपाली सेनाका ४ र निजी हेलिकोप्टर कम्पनीका ८ गरी १२ वटा हेलिकोप्टर परिचालन भइरहेका छन्।यसैगरी, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको निर्देशनालयले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend