images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीको जोखिम बढेपछि नागढुङ्गा–भरतपुर सडक...

भोटेकोशी बाढीको जोखिम बढेपछि नागढुङ्गा–भरतपुर सडक पूर्ण बन्द

भोटेकोशी बाढीको जोखिम बढेपछि नागढुङ्गा–भरतपुर सडक पूर्ण बन्द

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ।  रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक पूर्णतः बन्द गरिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार अहिले त्याे क्षेत्रमा बाढी पुगेसँगै बाटाे बन्द गरिएकाे हाे । 

    images
    images

    बाढीले धादिङ जिल्ला अन्तर्गतका राजमार्ग क्षेत्र प्रभावित पारिसकेको र उक्त क्रम फैलिने अवस्था भएका कारण दुवैतर्फबाट सवारी आवागमन निषेध गरिएको बताइएकाे छ। बाढीले दर्जनौँ बस्ती र बजार बगाएको छ । तटीय क्षेत्रका बासिन्दाको उद्धारका लागि काठमाडौंबाट विपद् व्यवस्थापनको प्रहरी टोली त्यसतर्फ गइसकेको बताइएकाे छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend