images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • भोटेकोसीको बाढी त्रिशूली हुँदै अगाडि बढ्यो,...

भोटेकोसीको बाढी त्रिशूली हुँदै अगाडि बढ्यो, नदी तटीय बस्ती खाली गर्न आग्रह

भोटेकोसीको बाढी त्रिशूली हुँदै अगाडि बढ्यो, नदी तटीय बस्ती खाली गर्न आग्रह

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै अगाडि बढेपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको छ।भदौ १० गते बिहान १०:२८ बजे अपडेट जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले उक्त बाढी धादिङको गल्छी आसपास पुगेको र अबको केही घण्टामा मुग्लिन पार हुने जनाएको छ।बाढीको जोखिमलाई ध्यानमा राख्दै महाशाखाले पृथ्वी राजमार्ग तथा मुग्लिन-नारायणगढ राजमार्ग लगायत त्रिशूली नदी छेउछाउका बस्ती र बजार क्षेत्र खाली गर्न अनुरोध गरेको छ।

    images
    images

    महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै भनेको छ, ‘त्रिशूली नदी छेउछाउका बस्ती र बजार क्षेत्र खाली गरी उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहनुहोस्।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend