images

२०८३ आश्विन १६ गते

images
images
images

आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल

आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ। आँखुखोला जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले धितोपत्र सम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिककरण गर्ने, प्रमाणपत्र वितरण गर्ने, नामसारी लगायतका कामका लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

    images
    images

    आँखुखोलाले २०८३ साल भदो ९ गतेदेखि नै लागू हुने गरि प्रभु क्यापिटलाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend