images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट...

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा

images
images
सोमवार, भाद्र ८ २०८३
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौँ ।  प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई १२ प्रतिशत लाभांश घोषणा गरेको छ । प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डले समान रूपमा १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन् ।

    images
    images

    प्रभु क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले दुवै योजनाका इकाइधनीलाई उक्त दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको जनाएको छ । प्रतिफल वितरणसम्बन्धी प्रस्ताव नियामकीय प्रक्रिया पूरा भएपछि सम्बन्धित इकाइधनीलाई उपलब्ध गराइने कम्पनीले जनाएको छ ।दुवै बन्दमुखी योजनाले गत आर्थिक वर्षको लगानी व्यवस्थापनबाट प्राप्त प्रतिफलका आधारमा इकाइधनीलाई समान दरमा वितरण गर्ने घोषणा गरेका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend