images

२०८३ आश्विन १८ गते

images
images
images

निशान ९ हजार कर्मचारीलाई कामबाट निकाल्दै

निशान ९ हजार कर्मचारीलाई कामबाट निकाल्दै

images
images
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  •  काठमाडौं । जापानी अटो निर्माता कम्पनी निशानले हजारौँ कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । 

    images
    images

     चीन र अमेरिका जस्ता मुख्य बजारमा विक्री घट्न थालेपछि कम्पनीले विश्वभर आफ्नो उत्पादन कटौती गरेको छ । यसैबिच खर्च बढाउने उपाय अन्तर्गत कर्मचारीलाई कामबाट निकाल्न थालिएको समाचारमा जनाइएको छ । 

    कम्पनीका अनुसार विश्वभरका कारखानाबाट ९ हजार कर्मचारीलाई निकालिनेछ । कम्पनीले विश्व बजारमा आफ्नो उत्पादन २० प्रतिशतले घटाउँदै छ । रोजगारी कटौतीबाट कहाँ कहाँका प्रभाव पर्छ भनेर बीबीसीले कम्पनीसँग मागेको विस्तृत विवरणको निशानले जवाफ दिएको छैन । 

    images
    images

    कम्पनीले सञ्चालन मुनाफा प्रक्षेपण पनि सन् २०२४ का लागि ७० प्रतिशतले घटाएको छ । कम्पनीले मुनाफा परिदृश्यमा कटौती गरेको यो दोस्रो वर्ष हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend