images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • सातदोबाटोका डीएसपी वकिल बहादुर सिंह ‘पुलिस...

सातदोबाटोका डीएसपी वकिल बहादुर सिंह ‘पुलिस अफ द मन्थ’

सातदोबाटोका डीएसपी वकिल बहादुर सिंह ‘पुलिस अफ द मन्थ’

images
images
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले डीएसपी सिंहलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका छन् । 

    images
    images

    फरार प्रतिवादी नियन्त्रण, चोरी तथा लागुऔषध र जुवातास नियन्त्रणमा डीएसपी सिंहले उत्कृष्ट काम गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend