काठमाडौँ । नेप्सेमा युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर बुधबार नेप्सेमा सूचीकरण भएको हो ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend