images

२०८३ आश्विन २० गते

images
images
images

यस्तो छ ‘ह्रस्व दीर्घ’ को ट्रेलर

यस्तो छ ‘ह्रस्व दीर्घ’ को ट्रेलर

images
images
बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • काठमाडौँ- फिल्म ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक भएको छ। प्रेम, बिछोड र एक्सनमिश्रित फिल्म यही कात्तिक ३० मा प्रदर्शन हुँदैछ। नीता ढुङ्गाना र हरिहर अधिकारीकाे मुख्य भूमिकामा रहेकाे फिल्ममा नेपालीसहित थुप्रै भारतीय कलाकारले  अभिनय गरेका छन्।

    images
    images

    चन्द्र पन्तले निर्देशन गरेको फिल्ममा ब्रह्मानन्दम, सुनील वर्मा, अली, कवीर दुहान सिंह, प्रदीप रावत, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ,  किरण केसीलगायत कलाकारको अभिनय छ।

    फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद लेखन छ। अभिनेत्री नीता ढुङ्गानाको लगानीमा बनेको फिल्म नेपालीसहित तेलुगु र हिन्दी गरी तीन भाषामा प्रदर्शन हुनेछ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend