images

२०८३ आश्विन १६ गते

images
images
images

नेपाल नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

नेपाल नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

images
images
बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं, २१ साउन । सरकारले नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको छ।

    images
    images

    नवनियुक्त पदाधिकारीहरूले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्। सपथग्रहणसँगै उनीहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।

    सरकारले नयाँ नेतृत्वमार्फत नर्सिङ क्षेत्रको नियमन, व्यवस्थापन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend