images

२०८३ आश्विन १५ गते

images
images
images

नेतृत्वविहीन बन्दै स्वास्थ्य बिमा बोर्ड

नेतृत्वविहीन बन्दै स्वास्थ्य बिमा बोर्ड

images
images
मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । स्वास्थ्य बिमा बोर्ड नेतृत्वविहीन बन्ने अवस्थामा पुगेको छ । अध्यक्षले राजीनामा दिएको र कार्यकारी निर्देशकको कार्यकाल सकिन लागेकाले नेतृत्वविहीन बन्ने अवस्थामा पुगेको हो । 

    images
    images

    २०८० मंसिर १४ मा बोर्ड अध्यक्ष नियुक्त भएका डा. गुणराज लोहनीले तीन वर्ष दुई महिना कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए । उनको राजीनामा हालसम्म मन्त्रिपरिषद्बाट स्वीकृत भएको छैन । 

    कार्यकारी निर्देशक डा. दामोदर बसौला चार वर्षे कार्यकाल  सकेर यही कात्तिक २५ गते बिदा हुँदै छन् । यसअघिको कार्यकालमा पनि तत्कालीन अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीको राजीनामा ढिला स्वीकृत भएको र नयाँ अध्यक्ष नियुक्त नभएका कारण बोर्ड आठ महिना अध्यक्षविहीन बनेको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend