images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने...

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइनेछ । कम्पनीले कात्तिक १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्कासन गरेको छ ।

    images
    images

    यसमा न्यूनतम १० देखि १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend