images

२०८३ आश्विन १६ गते

images
images
images

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्याकुरेल नियुक्त

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपछि उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डा.प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend