images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • इन्फिनिटी लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि...

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

images
images
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरुले नकिनेको संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीहरुका लागि मात्रै आवेदन माग गरेको अवस्थामा निवेदन नपरेपछि सबैले किन्न पाउने गरि संस्थापक सेयर लिलाम बिक्रीमा राखिएको हो ।

    images
    images

    कम्पनीले १३ हजार २५८ कित्ता सेयर खरिद हार्न इच्छुक संस्थापक सेयरधनीहरु तथा सर्वसाधारणले सूचना प्रकाशीत भएको मितिले १५ दिन भित्र निवेदन दिनु पर्ने छ । आवेदन संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट–२ नवलपरासी (ब.सु.पू.) मा आईपुग्ने गरी आवेदन दिनु पर्ने छ । उक्त संस्थापक सेयरको बिक्री मूल्य प्रचलित नियमानुसार हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend