images

२०८३ आश्विन १८ गते

images
images
images

सिवाइसी नेपाल लघुवित्तमा रोजगारीको अवसर

सिवाइसी नेपाल लघुवित्तमा रोजगारीको अवसर

images
images
बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • काठमाडौँ- सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदहरुमा १५० जनालाई रोजगारी खुलाएको छ ।

    images
    images

    संस्थाले बरिष्ठ प्रबन्धकमा २ जना, सहायक प्रबन्धकमा ४ जना, बरिष्ठ अधिकृतमा ३ जना, अधिकृतमा ५ जना, कनिष्ठ अधिकृतमा १५ जना, बरिष्ठ सहायकमा २० जना, सहायकमा १५ जना, कजिष्ठ सहायकमा ३० जना र कनिष्ठ सहायक प्रशिक्षार्थीमा ५० जना कर्मचारी माग गरेको छ ।

    संस्थाले पद अनुसारको शैक्षिक योग्यता र उमेद पनि तोकेको छ । योग्यता पुगेका र इच्छुक उम्मेदवारले आवश्यक विवरणसहित संस्थाको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend