images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • सुनको भाउ बढ्दा घट्यो चाँदी, आज...

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

images
images
बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • काठमाडौँ ।  पछिल्लो तीन दिन यता नेपाली बजारमा  सुनचाँदीको  मूल्यमा दैनिक रेकर्ड कायम हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

    images
    images

    दैनिक नयाँ रेकर्ड बनाउँदै आएको सुन आज तोलामा १ लाख ७१ हजार रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । यसअघि भने सुनको भाउ १ लाख ७० हजार ७ सय रुपैयाँ थियो । 

    यता, चाँदीको भाउ भने घटेको छ । बुधबार प्रतितोला २ हजार १२० रुपैयाँ पुगेको चाँदीको भाउ आज घटेर २ हजार ९० रुपैयाँ कायम भएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend