images

२०८३ आश्विन १६ गते

images
images
images
  • कृषि
  • मुल्य बढी पाएपछि मोरङका धान किसान...

मुल्य बढी पाएपछि मोरङका धान किसान उत्साहित

मुल्य बढी पाएपछि मोरङका धान किसान उत्साहित

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • बेलबारी । एकातिर चैते धान भित्र्याउने चटारो छ, अर्कातिर वर्खे धान रोप्ने । मोरङका किसानलाई यसपटक उत्पादनको मूल्यबारे धेरै चिन्ता छैन । कारण, मोरङको बेलबारी–९, डाँगीहाटस्थित आरजू राइस मिलले चैते धानको खरिद मूल्य सरकारी न्यूनतम समर्थन मूल्यभन्दा बढी निर्धारण गरेको छ ।

    images
    images

    मिलले चैते धानको समर्थन मूल्य प्रतिकिलो २८ रुपैयाँ ९७ पैसा कायम गरेको छ । संघीय सरकारले हालै २५ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिकिलो २८ रुपैयाँ ५८ पैसा तोकेको थियो । मिलले सरकारी दरभन्दा ३९ पैसा बढी मूल्य दिने घोषणा गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend