images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको मूल्य बढ्दा चाँदीको घट्यो, तोलाको...

सुनको मूल्य बढ्दा चाँदीको घट्यो, तोलाको कति ?

सुनको मूल्य बढ्दा चाँदीको घट्यो, तोलाको कति ?

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामो ८०० रुपैयाँले बढेको छ भने चाँदी ५५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ७९ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी ५५ रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend