images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा १० हजार बढीको गिरावट,...

सुनको मूल्यमा १० हजार बढीको गिरावट, तोलाको कति ?

सुनको मूल्यमा १० हजार बढीको गिरावट, तोलाको कति ?

images
images
बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौँ ।नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुन तोलाको १० हजार २०० रुपैयाँ र चाँदी २५० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य २५० रुपैयाँले घटेर ४ हजार २३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ४८५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend