images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सुर्यज्योति लाइफको संस्थापक सेयर लिलाम बिक्रीमा,...

सुर्यज्योति लाइफको संस्थापक सेयर लिलाम बिक्रीमा, मूल्य कति ?

सुर्यज्योति लाइफको संस्थापक सेयर लिलाम बिक्रीमा, मूल्य कति ?

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनी नन्द किशोर शर्माको नाममा रहेको ३ लाख २० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । 

    images
    images

    कम्पनीले प्रतिकित्ता न्यूनतम १६५ रुपैयाँमै सेयर बिक्रीमा राखेको हो । यसमा कम्पनीका संस्थापक सेयरधनी सहित सर्वसाधारण लगायत इच्छुक सबैले खरीद गर्न सक्नेछन् । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।यसमा आज असार १० गतेदेखि असार १८ गते बोलपत्र पेश गरिसक्नु पर्नेछ । यस्तो बोलपत्र फाराम काठमाडौंको थापाथलीस्थित ट्रेड टावर भवनमा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend