images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनचाँदी बजारमा गिरावट, सुन २ लाख...

सुनचाँदी बजारमा गिरावट, सुन २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार

सुनचाँदी बजारमा गिरावट, सुन २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • काठमाडौं  ।नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ हजार ६०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य तोलाको १०५ रुपैयाँले घटेर ४ हजार ४८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ५९० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend