images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • असार १० गतेदेखि बौद्धस्थित भाट–भटेनी सुपर...

असार १० गतेदेखि बौद्धस्थित भाट–भटेनी सुपर स्टोर पुनः सञ्चालनमा आउने

असार १० गतेदेखि बौद्धस्थित भाट–भटेनी सुपर स्टोर पुनः सञ्चालनमा आउने

images
images
मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौं । काठमाडौँको बौद्धस्थित भाट–भटेनी सुपरमार्केट असार १० गते बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। स्टोर पुनः सञ्चालनसँगै ग्राहकलाई दैनिक रूपमा नियमित सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

    images
    images

    भाट–भटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलका अनुसार स्टोरमा नियमित कारोबार र सेवा प्रवाह भोलिदेखि सुरु गरिनेछ। ग्राहकको सुविधालाई ध्यानमा राख्दै आधुनिक सेवा, व्यवस्थित खरिद वातावरण र गुणस्तरीय सामग्री उपलब्ध गराउने प्रतिबद्धता यथावत रहेको कम्पनीले जनाएको छ।

    कम्पनीले स्टोर पुनः सञ्चालनको अवसरमा ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ, सहयोग र विश्वासको अपेक्षा गरेको छ।बौद्ध क्षेत्रका उपभोक्ताका लागि भाट–भटेनी पुनः सञ्चालनमा आउनुलाई दैनिक उपभोग्य वस्तु खरिदका दृष्टिले महत्वपूर्ण मानिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend