images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नबिल बैंकको शेयर बिक्रीमा, संस्थापक शेयरधनीलाई...

नबिल बैंकको शेयर बिक्रीमा, संस्थापक शेयरधनीलाई मात्रै खरिद अवसर

नबिल बैंकको शेयर बिक्रीमा, संस्थापक शेयरधनीलाई मात्रै खरिद अवसर

images
images
मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौं । नबिलको संस्थापक समूहअन्तर्गतको ३ लाख ८९ हजार २५१ कित्ता शेयर पनि बिक्रीमा राखिएको छ। उक्त शेयर खरिदका लागि पनि हाल संस्थापक शेयरधनीहरूलाई मात्र प्राथमिकता दिइएको छ।

    images
    images

    बैंकले इच्छुक संस्थापक शेयरधनीहरूलाई ३५ दिनभित्र काठमाडौंको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन आग्रह गरेको छ। निर्धारित अवधिमा संस्थापक समूहबाट माग नआएमा शेयर अन्य लगानीकर्ताका लागि खुला गरिने जनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend