images

२०८३ आश्विन १७ गते

images
images
images

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?

images
images
मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौँ।  नेपाली बजार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ६०० रुपैयाँ र चाँदी १४० रुपैयाँले सस्तो भएको हो । आज सुन तोलाको २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८८ हजार ७०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य तोलाको १४० रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ७३० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend