images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको मूल्य एकैदिन१० हजार ५...

सुनको मूल्य एकैदिन१० हजार ५ सय रुपैयाँले घट्यो , कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य एकैदिन१० हजार ५ सय रुपैयाँले घट्यो , कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, आषाढ ५ २०८३
शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन १० हजार ५ सय रुपैयाँले घटेको छ ।यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ कायम थियो । 

    images
    images

    शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ४० रुपैयाँ कायम भएको छ ।बिहीबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ३ सय ५ रुपैयाँ गिरावट भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend