images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

images
images
बुधवार, आषाढ ३ २०८३
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौं।  स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा एक हजार २ सय र चाँदी १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ९७ हजार ३ सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदी चार हजार ९८० रुपैयाँ कायम भएको छ ।

    images
    images

    मंगलबार एक तोला सुनको मूल्य दुई लाख ९८ हजार ५ सय र चाँदी चार हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend