images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार...

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

images
images
मंगलवार, आषाढ २ २०८३
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९८ हजार २०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend