images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति...

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति ?

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति ?

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं । आज  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सुन प्रतितोला २ लाख ९३ हजार २ हजार रुपैयाँमा कारोबार भएको थियो।

    images
    images

    आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend