images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको मूल्य ५१ सयले घट्यो, तोलाको...

सुनको मूल्य ५१ सयले घट्यो, तोलाको कति ?

सुनको मूल्य ५१ सयले घट्यो, तोलाको कति ?

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ५ हजार १०० रुपैयाँ र चाँदी ९० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य तोलाको ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । 
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend