images

२०८३ आश्विन १८ गते

images
images
images

दोलखाको चरिकोटको बजाजको साटासाट मेला सञ्चालन

दोलखाको चरिकोटको बजाजको साटासाट मेला सञ्चालन

images
images
आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • काठमाडौं । दोलखाको चरिकोटमा बजाजको साटासाट मेला सञ्चालन गरिएको छ ।  दोलखा–बजाज नेपालको संयोजनमा बजाजको आधिकारिक विक्रेता स्टार अटो प्रा.ली. काठमाडौं नयाँबजारले दोलखाको चरिकोटमा बजाजको साटासाट मेला सञ्चालन गरेको हो । 

    images
    images

    नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा पारेर दोलखाका ग्राहकलाई लक्षित गर्दै विहीबारबाट शुरू भएको मेला अगामी कार्तिक १३ गतेसम्म सञ्चालन हुनेछ । यो मेलामा ग्राहकले आफूसँगै भएको कुनैपनि कम्पनीको कुनैपनि मोडलको मोटरसाइकल ल्याई उच्च मुल्याङ्कन प्राप्त गरी बजाजसँग साटफेर गर्न सक्ने कम्पनीले जनाएको हो । 

    मेलामा नगद र ३६ महिनाको किस्ताबन्दीमा समेत बजाजका मोटरसाइकल खरिद गर्न सकिनेछ । यो मेलाको मुख्य आर्कषक भनेको ग्राहकले मोटरसाइल खरिद गर्दा लक्की ड्र मार्फत न्यूनतम ६ हजारदेखि १ लाखसम्म नगद जित्न सक्ने हो अफर हो । साथै मोटरसाइकल खरिदकर्ताले चितवत र केन्याको जंगल सफारीमा जाने लक्की ड्रमा समेत भाग लिन सक्नेछन् । 

    images
    images

    बजाजको यो मेलामा मोटरसाइकल खरिद गर्ने ग्राहकले मोटरसाइकलसँग सम्बन्धित ले गार्ड लगायतका केही केही सामाग्री पनि पाउने स्टार अटोका सञ्चालक घनश्याम बस्नेतले जानकारी दिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend