images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • २० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण...

२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

images
images
बिहिवार, जेठ २१ २०८३
बिहिवार, जेठ २१ २०८३
  • संघ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आँफैले निर्माण गर्ने भएको छ । ‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने भएकाे हाे । 

    images
    images

    डोल्पामा निर्माणाधीन जगदुल्ला–ए लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ । कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् विस्तार गरिने उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend