images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले गर्यो लगानीकर्ता...

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले गर्यो लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले गर्यो लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

images
images
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसर पारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले एक दिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images

    नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले उक्त कार्यक्रम हेटौंडा, मकवानपुरमा आयोजना गरेको होे । कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख श्री सुशान्त खतिवडाले सहभागी राष्ट्रसेवक प्रहरीहरुलाई शेयर बजार र लगानी शिक्षा तथा लगानी गर्दा अपनाउनु पर्ने सचेतनाका बारेमा प्रकाश प्रकाश पारेका थिए  ।

    नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend