images

२०८३ आश्विन १८ गते

images
images
images

बजाजले ल्यायो साटा–साट योजना

बजाजले ल्यायो साटा–साट योजना

images
images
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइकल साटा–साटको योजना सुरू गरेको छ।

    images
    images

    यस योजना अन्तर्गत जुन सुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साट्न गर्न सकिन्छ।

    हंसराज हुलास चन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, 'बजाज बाइकको लोकप्रियता र हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना सुरू गरेका हौं। साथै हाम्रा ग्राहकहरूका लागि यस्ता नयाँ–नयाँ योजनाहरू अझ अरू पनि ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्दछौं।'

    images
    images

    भण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिएको छ।

    साथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरू उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीको भनाइ छ।यो योजना कात्तिक ८ गतेदेखि सुरू भएको हो। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend