images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • सुनको मूल्य स्थिर हुँदा चाँदीको सामान्य...

सुनको मूल्य स्थिर हुँदा चाँदीको सामान्य घट्यो

सुनको मूल्य स्थिर हुँदा चाँदीको सामान्य घट्यो

images
images
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा १ लाख ६६ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने केही घटेको छ । बिहीबार तोलामा २ हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर २ हजार ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend