images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • ४९ उद्योगहरूको विद्युत् महसुल बुझाउने आज...

४९ उद्योगहरूको विद्युत् महसुल बुझाउने आज अन्तिम  दिन

४९ उद्योगहरूको विद्युत् महसुल बुझाउने आज अन्तिम  दिन

images
images
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूले विद्युत् महसुल बुझाउने आज अन्तिम  दिन रहेको छ । प्राधिकरणले असोज २४ गते डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका उद्योगलाई कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गर्दै सूचना जारी गरेको थियो । 

    images
    images

    तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको थियो । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक आज ऊर्जा मन्त्रीको अध्यक्षमा बस्ने  मन्त्रालयले जनाएको छ ।

    प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरूलाई ताकेता गर्दै आएको छ । तर केही उद्योगीहरूले बिजुली प्रयोग गरेवापतको महसुल तिरेका छैनन् । केही उद्योगले शुल्क बुझाइसकेको छन् । 

    images
    images

    NEA-Notice_467Wkw316b

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend