images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • पाठ्यक्रम संक्षेपीकरण नगरे आइतबारको बिदा विद्यार्थीलाई...

पाठ्यक्रम संक्षेपीकरण नगरे आइतबारको बिदा विद्यार्थीलाई बोझ हुन्छ : सांसद शर्मा

पाठ्यक्रम संक्षेपीकरण नगरे आइतबारको बिदा विद्यार्थीलाई बोझ हुन्छ : सांसद शर्मा

images
images
बिहिवार, जेठ ७ २०८३
बिहिवार, जेठ ७ २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सरकारले जारी गरेको निर्देशिका अनुसार विद्यालयमा पाठ्य घण्टा र कार्य घण्टाबिच तालमेल नमिलेको बताएकी छन् । प्रतिनिधिसभाको जारी बैठकमा सांसद शर्माले सरकारको यो निर्णयले शिक्षण संस्थामा नराम्रो धक्का पुगेको बताइन् । 

    images
    images

    ‘एक वर्षभरिको पाठ्यक्रम त्यसैमा पनि आइतबारको बिदाले विद्यार्थीको पठाइमा गुणात्मक परिमार्जन हुन्छ कि हुँदैन,’ सांसद शर्माले भनिन्, ‘सरकारले कि पाठ्यक्रम परिमार्जन गरी संक्षेपीकरण गर्नुपर्‍यो । होइन भने आइतबारको बिदा विद्यार्थीलाई थप बोझ दिने निश्चित छ ।’ सांसद शर्माले सरकारले हिउँदे र बर्खे बिदामा १५ दिन काटे पनि बर्खामा विद्यार्थीलाई भेल र पहिरोले जोखिम पर्ने भन्दै आइतबारको बिदामा पुनर्विचार गर्न आग्रह गरिन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend