images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • टक्सार पिखुवा खोलाको आईपीओ कहिले बाँडफाँट...

टक्सार पिखुवा खोलाको आईपीओ कहिले बाँडफाँट हुन्छ ?

टक्सार पिखुवा खोलाको आईपीओ कहिले बाँडफाँट हुन्छ ?

images
images
मंगलवार, जेठ ५ २०८३
मंगलवार, जेठ ५ २०८३
  • टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँडको मिति सार्वजनिक गरिएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जेठ ६ गते बुधबार बिहान ९ बजे सेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

    images
    images

    कम्पनीले वैशाख २३ देखि वैशाख २८ गतेसम्म आम सर्वसाधारणलाई २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको आईपीओ २ लाख ५१ हजार ५४५ वनाले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् । जसमध्य ५ जनाले भने ११ कित्ता सेयर पाउने छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend