images

२०८३ आश्विन १८ गते

images
images
images

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

images
images
मंगलवार, जेठ ५ २०८३
मंगलवार, जेठ ५ २०८३
  • काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.२० अंकले घटेर बन्द भएको छ।  यो समयमा नेप्से परिसूचक ४.२० अंकले घटेर २७२६.७० विन्दुमा पुगेको छ।

    images
    images

    प्री ओपन सेसनमा ४९ वटा स्क्रिप्सको ५ हजार १९५ कित्ता सेयर २५ लाख २८ हजार ५४६ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घट्यो। बाँकी ४ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend