images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो...

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक

images
images
शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • काठमाडौँ, १ जेठ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि जारी गरिएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षा मार्फत राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता, कर्जा प्रवाह, ब्याजदर तथा समग्र आर्थिक अवस्थाको मूल्यांकन गर्दै आवश्यक नीतिगत व्यवस्थामा समायोजन गरेको जनाएको छ ।

    images
    images

    राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा विस्तार अपेक्षाकृत सुस्त रहेको तथा निक्षेपको ब्याजदर घट्दो क्रममा रहेको अवस्था विश्लेषण गरी समीक्षा तयार गरिएको हो । समीक्षा मार्फत वित्तीय स्थायित्व कायम राख्दै आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य राखिएको राष्ट्र बैंकले जनाएको छ ।

    केन्द्रीय बैंकले मौद्रिक नीतिको कार्यान्वयन अवस्था, मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, बैंक तथा वित्तीय संस्थाको अवस्था र निजी क्षेत्रको कर्जा प्रवाहलगायत विषयलाई समेटेर समीक्षा सार्वजनिक गरेको हो ।

    images
    images

    May be an illustration of ‎text that says '‎आर्थिक वर्ष २०६२/5३ को मौद्रिक नीतिको तेसो त्रैमासिक समीक्षा 비바티카약폭리번부터 لحیف नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौं २०६३ जेट ។‎'‎

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend