images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरद्वारा पदभार...

मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरद्वारा पदभार ग्रहण

मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरद्वारा पदभार ग्रहण

images
images
शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • काठमाडौँ । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका तारा मानन्धरले पदभार ग्रहण गरेका छन् । शुक्रबार उनले पदभार ग्रहण गरेका हुन् । 

    images
    images

    मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भूमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मिडिया नेटवर्क लि.मा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरिरहेका थिए । उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend