images

२०८३ आश्विन १८ गते

images
images
images

प्रि ओपन सेसनमा घट्यो सेयर बजार

प्रि ओपन सेसनमा घट्यो सेयर बजार

images
images
शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१९ अंकले घटेर २७२६.९८ विन्दुमा पुगेको छ।

    images
    images

    यो समयमा ५० वटा स्क्रिप्सको १ हजार ९६२ कित्ता सेयर १२ लाख ३ हजार ९१५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा २४ वटाको घट्यो। बाँकी ३ समूहको उपसूचक यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend