images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको...

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक हुँदै

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक हुँदै

images
images
शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • काठमाडौँ, १ जेठ । सङ्घीय संसद्अन्तर्गत आज बिहान ११ः०० बजे  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक हुँदै छ । 

    images
    images

    बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend