images

२०८३ आश्विन १८ गते

images
images
images

एनएमबी बैंकको नाफामा १८.९४ प्रतिशतले बढ्यो,अन्य सुचक कस्तो ?

एनएमबी बैंकको नाफामा १८.९४ प्रतिशतले बढ्यो,अन्य सुचक कस्तो ?

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं । असोज मसान्तसम्ममा  एनएमबी बैंकले १८.९४ प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले चालू आर्थिक वर्षको तीन महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै १ अबै १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको  हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले जम्मा ९६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । 

    images
    images

    बैंकको सन्चालन नाफा २६ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ पुगेकाले बैंकको नाफामा वृद्धि भएको हो । बैकका। ब्याज आम्दानी १० प्रतिशतले कम भएको छ । अघिल्लो वर्ष नै २ अर्ब २३ करोड बढी ब्याज आम्दानी गरेको बैंकले यो वर्ष जम्मा १ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ मात्र छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend