images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • यती एयरलायन्सले थाल्यो आईपीओ जारी गर्ने...

यती एयरलायन्सले थाल्यो आईपीओ जारी गर्ने प्रक्रिया

यती एयरलायन्सले थाल्यो आईपीओ जारी गर्ने प्रक्रिया

images
images
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौं । यती एयरलायन्सले प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) निष्काशनका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।धितोपत्र निष्काशन सम्बन्धी उक्त सम्झौतापत्रमा यती एयरलायन्सका प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्काशन तथा बिक्री प्रबन्धकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

    images
    images

    आन्तरिक हवाई सेवा प्रदान गदै आरहेको यति एयरलाइन्स नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरुमध्ये एक हो ।कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरुमा नियमित उडान सञ्चालन गर्दै आएको छ ।साथै, नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend