काठमाडौँ, २६ वैशाख । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई धरपकड गर्ने कुनै सूची नबनाएको स्पष्ट पार्दै हल्लाको पछि नलाग्न आग्रह गरेका छन।
काठमाडौंमा आयोजित कार्यक्रममा उनले निजी क्षेत्रलाई सरकारको विकास साझेदार भएको उल्लेख गर्दै १०० बिलियन डलर अर्थतन्त्रको लक्ष्य पूरा गर्न व्यवसायीको भूमिका महत्वपूर्ण रहने बताएका छन।
साथै सरकारले सुशासन, अर्थतन्त्र पुनरुत्थान, कनेक्टिभिटी, सामाजिक लगानी र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जानकारी दिएका छन।




.gif)





