images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा पन्त...

नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा पन्त नियुक्त

नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा पन्त नियुक्त

images
images
सोमवार, बैशाख २१ २०८३
सोमवार, बैशाख २१ २०८३
  • काठमाडौं, २१ वैशाख । नेपाल एसबिआई बैंक लिमिटेड ले आफ्नो स्वतन्त्र सञ्चालकमा छपिराज पन्तलाई नियुक्त गरेको छ ।

    images
    images

    गत वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई स्वतन्त्र सञ्चालकको जिम्मेवारी दिने निर्णय गरेको बैंकले जनाएको छ । सोही मितिदेखि लागू हुने गरी उनी नियुक्त भएका हुन् ।

    बैंकका अनुसार पन्तको कार्यकाल आगामी चार वर्षका लागि रहनेछ ।

    images
    images

    स्वतन्त्र सञ्चालकका रूपमा पन्तले बैंकको सुशासन, नीतिगत निर्णय र रणनीतिक मार्गदर्शनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend